वैदेशिक रोजगारीमा साउदी अरेबिया जाने नेपाली कामदारलाई पोलियो भाइरसविरुद्वको खोप पनि अनिवार्य गरेको छ । उक्त खोप गत १० फेब्रुअरीदेखि अनिवार्य गरिएको हो । साउदी अरेबियामा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालयन एयरलाइन्सले एक सूचना जारी गर्दै साउदी नागरिक र आवासीय भिसाबाहकलाई पोलियो भाइरसविरुद्वको खोप अनिवार्य गरिएको बताएको छ ।
पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । सन् २०१४ मा पोलियोमुक्त घोषणा भएको नेपालमा केही समयअघि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पोलियोका बिरामी देखापरेका थिए । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्य छ ।
साउदी अरेबिया जाने कामदारलाई केही दिनअघि अमेनिन्गोकोकल नामको खोप पनि अनिवार्य गरिएको थियो । मेनिन्गोकोकल एक प्रकारको ब्याक्टेरिया भएको तथा त्यसले मस्तिष्क र मेरुदण्डको वरिपरि रहेको पातलो तन्तुको सुजन गराउने रक्त प्रवाहको गम्भीर सरुवा संक्रमण निम्याउने बताइन्छ । साउदी अरेबियाले हजका लागि आफ्नो मुलुक प्रवेश गर्दा मेनिन्गोकोकल संक्रमणविरुद्वको खोप अनिवार्य गरेको छ ।
साधारण अवस्थामा १ डोजको ३ हजार ५०० रुपैयाँ पर्ने उक्त खोपको मूल्य हाल ९ हजारसम्म पुर्याइएका कारण काम गर्न जाने कमजोर आर्थिक अवस्थाका कामदारलाई समस्या पारेको छ । एक व्यक्तिबाट सजिलोसँग अर्को व्यक्तिमा फैलिन सक्ने भएकाले साउदी अरेबियाले बढी नै सतर्कताका साथ उक्त खोप लगाए/नलगाएको निगरानी गर्ने गरेकोे छ ।
Saudi Arabia mandates polio vaccination for all foreign workers entering the country. Ensure compliance with updated health requirements for work visas. Learn how to obtain certification and avoid entry delays.”
Saudi Arabia has announced mandatory polio vaccination for all foreign workers entering the Kingdom, reinforcing its commitment to public health and disease prevention. Effective immediately, expatriates applying for or renewing work visas must provide valid proof of polio immunization from certified health centers approved by Saudi health authorities. This requirement applies to workers across all sectors, including construction, healthcare, hospitality, and domestic roles, and is critical for visa approval and residency permit processing. The Saudi Ministry of Health emphasizes that the policy aims to curb the spread of polio and aligns with global health standards. Workers from polio-endemic regions or countries with recent outbreaks must ensure their vaccinations are up-to-date before departure. Employers and recruitment agencies are advised to guide employees through the process, including obtaining an International Certificate of Vaccination. Failure to comply may result in entry denial or delayed visa processing. Stay informed about Saudi Arabia’s updated health protocols to ensure a smooth transition for your workforce. Polio vaccination Saudi Arabia, Saudi work visa health requirements, mandatory vaccination for foreign workers, Saudi polio vaccine certificate, expatriate health compliance, Saudi residency permit vaccination, polio immunization for Saudi workers, Saudi entry requirements 2025